बाढी प्रभावितका लागि राहत सामग्री ढुवानीमा नेपाल वायुसेवा निगमको शुल्क छुट
बुधबार २४ भौ २०८३ ०१:३२ PM
काठमाडौँ / नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने शुल्कमा विशेष छुट दिने निर्णय गरेको