सिद्धार्थ बैंक र बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार ललितपुरको गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा सिद्धार्थ बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। बैंकका अनुसार सम्झौताले ग्राहकलाई अतिरिक्त सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारलाई निरुत्साहित गर्दै