पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ : शशांक कोइराला

  • बुधबार २४ भौ २०८३ ०१:५९ PM
नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउनु नै कांग्रेस, राष्ट्र, लोकतन्त्र र संविधानको सफलता भएको बताएका छन् । ‘पार्टीलाई एकजुट पारौँ । आउँदो अधिवेशनमा शेरबहादुरको नेतृत्वमा