भोटेकोशी बाढीको १५ औँ दिन : कति फेला परे शव ?

  • बुधबार २४ भौ २०८३ १२:१६ PM
काठमाडौं : गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १५ औँ दिनसम्म उद्धार तथा खोजी कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधन, सडक, पुल तथा जलविद्युत्