हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना चार सांसदलाई पदमुक्त गर्न गरेको सिफारिस प्रदेशसभा सचिवालयले अस्वीकार गरेको छ। प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले राप्रपाको कारबाही प्रक्रिया कानुनी व्यवस्था र प्राकृतिक न्यायको सिद्धान्तअनुकूल नदेखिएको ठहर