विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गर्दै आएको १०० नम्बरको प्रहरी हटलाइन सेवा प्राविधिक स्तरोन्नतिका कारण अस्थायी रूपमा बन्द हुने भएको छ। परिचालन कक्षमा सञ्चालनमा रहेका पाँचवटा १०० नम्बरका हटलाइन टेलिफोनको प्राविधिक स्तरोन्नतिको काम भइरहेकाले सेवा