सुनसरीबाट दोषी ठहर भई फरार दुई प्रतिवादी पक्राउ

  • बुधबार २४ भौ २०८३ १२:४२ PM
धरान : जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई