काठमाडौं : नेपाली कांग्रेसका नेता बाबुराम आचार्यले उद्योगी–व्यवसायीप्रति अनुचित शब्द प्रयोग गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गरी कानुनी कारबाही गर्न माग गरेका छन्। आचार्यले सामाजिक सञ्जालमार्फत मन्त्री यादवको अभिव्यक्तिप्रति