भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा सरकार असक्षमः नेता दंगाल

  • बुधबार २४ भौ २०८३ १२:२१ PM
काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा सरकार असक्षम भएको आरोप लगाएका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सुरुङमा फसेका नागरिकको समयमै उद्धार गर्न नसक्नु सरकारको गलत निर्णय र नीतिको परिणाम भएको दाबी गरे । दंगालले अन्तर्राष्ट्रिय उद्धार टोली र प्रविधि