बाजुरामा खोलाले बगाएका किशोर मृत फेला

  • बुधबार २४ भौ २०८३ १२:५१ PM
बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय किशोर मृत फेला परेका छन् । बाख्रा चराउन जाँदा कालसिङ्गे खोला तर्ने क्रममा बगाएका जगन्नाथ गाउँपालिका–३ का अनुज सिंह मृत फेला परेका हुन् । यही भदौ २३ गते बाख्रा चराउन गएका सिंहलाई खोलाले बगाएको हो । उनी आज मृत भेटिएका इलाका प्रहरी