क्यान्सरबाट जोगाउन किशोरीहरुका लागि खोप अभियान

  • बुधबार २४ भौ २०८३ ०६:३१ PM
शंकर केसीसल्यान, भदौ २४ गते । सल्यानमा दुई सय बढी खोप केन्द्रबाट किशोरीहरुलाइ पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाउन सुरु गरिएको छ । यस वर्ष जिल...