भूमिहीन तथा अव्यवस्थित बसोबासीको निवेदन सङ्कलन सुरु

  • बुधबार २४ भौ २०८३ ०६:५७ PM
सिराज खान नेपालगन्ज, भदौ २४ गते । बाँकेको डुडुवा गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि वडा तहबाट निवेदन सङ्कलन सुरु गरेको छ ।...