विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि यामाहा नेपाल परिवार एकजुट भएर सहयोगमा जुटेको छ। रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि पीडितहरूको सहायताका लागि यामाहा नेपालले १५ लाख १५ हजार रुपैयाँभन्दा बढी योगदान गरेको हो। विपत्तिको कठिन घडीमा सहयोग गर्ने उद्देश्यले यामाहा २–व्हीलर डिभिजन र देशभरका यामाहा डिलरहरूले संयुक्त रूपमा सञ्चालन