टनेल विशेषज्ञ डिक्स भन्छन्– सुरुङभित्र जीवित मानिसको सम्भावना अझै समाप्त भएको छैन

  • बुधबार २४ भौ २०८३ १२:३१ PM
काठमाडौं । अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको भएको बताएका छन् । भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा… Continue reading टनेल विशेषज्ञ डिक्स भन्छन्– सुरुङभित्र जीवित मानिसको सम्भावना अझै समाप्त भएको छैन