नेपाली फूललाई विश्व बजारसम्म पुर्‍याउने नीति आवश्यक : अध्यक्ष श्रेष्ठ

  • बुधबार २४ भौ २०८३ १२:४६ PM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाली फूललाई विश्व बजारसम्म पुर्‍याउने गरी स्पष्ट नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपालको ३४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपालको हावापानी, भौगोलिक विविधता र उद्यमीहरूको इच्छाशक्ति पुष्प व्यवसायका लागि ठूलो सम्भावना रहेको बताए । उनले स्वदेशी उत्पादनले आन्तरिक माग धान्दै नेपाली… Continue reading नेपाली फूललाई विश्व बजारसम्म पुर्‍याउने नीति आवश्यक : अध्यक्ष श्रेष्ठ