विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि सुझाव सङ्कलन शुरू

  • बुधबार २४ भौ २०८३ १२:०२ PM
काठमाण्डौ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन शुरू गरेको छ । पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्डस्तरबाटै सुझाव लिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । प्राध्यापक डाक्टर बालचन्द्र लुइँटेलको संयोजकत्वमा गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका ७ वटा टोलीले आजदेखि भदौContinue reading "विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि सुझाव सङ्कलन शुरू"