मुख्यमन्त्री मोहन यादवसँग रिजवान आलमको भेट, जलवायु संकट र नेपालको बाढीबारे छलफल

  • बुधबार २४ भौ २०८३ ११:२० AM
दुबई । भारतको मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादव र नेपाली मूलका रिजवान आलमबीच दुबईमा विशेष शिष्टाचार भेटवार्ता भएको छ। मध्य प्रदेशमा वैदेशिक लगानी भित्र्याउने तथा रणनीतिक साझेदारी विस्तार गर्ने उद्देश्यले आयोजित ‘इन्भेस्ट इन मध्य प्रदेश’ अन्तरक्रियात्मक कार्यक्रममा उनीहरूबीच भेट भएको हो। कार्यक्रममा मुख्यमन्त्री यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने रिजवान आलम विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री यादवले रिजवानलाई विशेष निमन्त्रणा गरेको बताइएको छ। भेटवार्ताका क्रममा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकट, बाढी तथा त्यसबाट प्रभावित नेपाली समुदायका विषयमा समेत छलफल भएको थियो। रिजवानले जलवायु परिवर्तनको ... The post मुख्यमन्त्री मोहन यादवसँग रिजवान आलमको भेट, जलवायु संकट र नेपालको बाढीबारे छलफल appeared first on Kalika Khabar.