नेपाललाई प्रोटोनले दियो २ लाख रिङ्गिट बराबरको ड्रोन

  • बुधबार २४ भौ २०८३ ११:३० AM
काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब दुई लाख रिङ्गिट बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ । हालै रसुवास्थित भोटेकोशीमा आएको बाढी र त्यसबाट प्रभावित नेपालको मानवीय तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने हेतुले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरिएको कम्पनीले जनाएको छ । विपद्का बेला प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले ड्रोन उपलब्ध गराइएको प्रोटोनले जनाएको छ । विशेषगरी सडकमार्गबाट तत्काल पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाई निरीक्षण गर्न ड्रोन उपयोगी हुने कम्पनीले जनाएको छ । मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी ... The post नेपाललाई प्रोटोनले दियो २ लाख रिङ्गिट बराबरको ड्रोन appeared first on Kalika Khabar.