काठमाडौं । Deepal Present Miss Universe अन्तर्गत Global Glamour Ventures द्वारा आयोजित Miss Universe Nepal 2026 को MUN Runway काठमाडौंस्थित सोल्टी होटलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा Miss Universe Nepal 2026 का १४ जना प्रतियोगीहरूले नेपाली कला, संस्कृति, मौलिकता र फेसनको प्रतिनिधित्व गर्दै आकर्षक पहिरनमा र्याम्प वाक प्रस्तुत गरेका थिए। चार फरक रनमार्फत प्रस्तुत गरिएको रनवे शोमा नेपाली फेसन, डिजाइन र सिर्जनशीलताको आकर्षक संयोजन देखिएको थियो। कार्यक्रम सुरु हुनुअघि हालैका विभिन्न घटनामा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा मौनधारण गरिएको थियो। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका तथा बाढी–पहिरोका कारण मृत्यु भएका नागरिकहरूप्रति आयोजक, ... The post सोल्टी होटलमा भव्य रूपमा सम्पन्न भयो Miss Universe Nepal 2026 को MUN Runway appeared first on Kalika Khabar.