युवा सहभागिता र इन्टरनेट गभर्नेन्स क्षमता विकासमा केन्द्रित ‘एपिगा नेपाल २०२६’ सम्पन्न

  • बुधबार २४ भौ २०८३ ११:५८ AM
काठमाडौं । एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२६ सफलतापूर्वक सम्पन्न भएको छ । २०२६ सेप्टेम्बर ५ र ६ मा काठमाडौंमा आयोजना गरिएको दुईदिने क्षमता विकास कार्यक्रममा युवा सहभागीहरूलाई इन्टरनेट गभर्नेन्स, डिजिटल नीति, बहु-सरोकारवाला मोडल तथा क्षेत्रीय र विश्वव्यापी इन्टरनेट नीति निर्माण प्रक्रियाबारे ज्ञान, सीप र व्यावहारिक अनुभव प्रदान गरिएको थियो । इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (ICANN) सँगको सहकार्यमा आयोजना गरेको एपिगा नेपाल २०२६ नेपालमा आयोजना गरिएको तेस्रो संस्करण हो । एपिगा कार्यक्रमले एसिया प्यासिफिक क्षेत्रका युवाहरूलाई इन्टरनेट गभर्नेन्सको बहु-सरोकारवाला प्रक्रियाबारे बुझ्न, क्षेत्रीय तथा विश्वव्यापी छलफलमा सहभागी ... The post युवा सहभागिता र इन्टरनेट गभर्नेन्स क्षमता विकासमा केन्द्रित ‘एपिगा नेपाल २०२६’ सम्पन्न appeared first on Kalika Khabar.