आगजनीमा ध्वस्त इटहरीका दुई वडा अझै उठ्न सकेनन्, पुनःनिर्माणका लागि बजेटकै अभाव

  • बुधबार २४ भौ २०८३ ११:५० AM
इटहरी : गत वर्षको भाद्र २३ र २४ को जेनजी प्रदर्शनका क्रममा आगलागी तथा तोडफोडबाट क्षति पुगेका इटहरी उपमहानगरपालिकाका अधिकांश वडा कार्यालयबाट सेवा प्रवाह नियमित भए पनि दुई वडा अझै भाडाको भवनबाट सञ्चालन भइरहेका छन्