बाढी प्रभावितलाई आइपासको ७ लाख रुपियाँ सहयोग

  • बुधबार २४ भौ २०८३ ०५:२२ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २४ गते । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि एसियाका आदिवासी जनजातिको ऐक्यबद्धता कोष (आइपास) को...