‘एनएफपिजे’ नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार सहयोग

  • बुधबार २४ भौ २०८३ ०५:३४ PM
काठमाडौं, भदौ २४ गते । राष्ट्रिय फोटो पत्रकार समूह ‘एनएफपिजे’ नेपालले विपदबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपियाँ...