अन्धसमर्थक हामीलाई चाहिँदैन, तुच्छ टिप्पणी गर्नेलाई कारबाही गर्छौँः रवि लामिछाने

  • बुधबार २४ भौ २०८३ ११:१८ AM
लामिछानेले पीडामा परेका नागरिकको चीत्कारमाथि राजनीति गर्ने तथा त्यसबाट फाइदा लिन खोज्ने प्रवृत्ति रास्वपालाई स्वीकार्य नहुने बताए ।