उद्धारमा समन्वय नहुँदा धेरैको ज्यान जोगाउन सकिएन: लिमा अधिकारी

  • बुधबार २४ भौ २०८३ ११:३२ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले रसुवा बाढीपछि उद्धारका क्रममा सरकारी संयन्त्र र जलविद्युत आयोजना सञ्चालकबीच प्रभावकारी समन्वय हुन नसक्दा धेरैको ज्यान जोगाउन नसकिएको बताएकी छन् । रसुवा बाढीपछि सरकारले गरेको उद्धार, राहत वितरण तथा पुनःस्थापनाबारे अर्थ समितिमा भएको छलफलमा सांसद अधिकारीले सरकारको कमजोरीका कारण क्षति बढेको आरोप लगाएकी हुन् । उनले विपद्को