पूर्वप्रधानन्यायाधीश चोलेन्द्र विरुद्धको रिट खारेज, महाअभियोगको निष्क्रियता सदर

  • बुधबार २४ भौ २०८३ ११:३३ AM
काठमाण्डु – सर्वाेच्च अदालतले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई संसद्को महाअभियोगबाट सफाइ दिने पत्रविरुद्ध परेको रिट खारेज गरेको छ । संसद् सचिवालयका महासचिवले चोलेन्द्रलाई महाअभियोगबाट सफाइ हुने व्यहोराको पत्र दिएपछि त्यसविरुद्ध परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार खारेज गरेको हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्तापछि संसद् विघटनसँगै राणामाथिको महाअभियोग प्रस्ताव पनि स्वत: निष्क्रिय