काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ सरकार गठन भएपछि जनजीविकामा अपेक्षित सुधार आउन नसकेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले महँगी बढेको र सरकारले सुशासन तथा सामाजिक न्यायको क्षेत्रमा पनि प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका हुन् । ढुंगानाले विशेषगरी गृहिणीहरू महँगीको मारमा परेको बताए । उनकाअनुसार एक साताका लागि आवश्यक