काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने मानिस नभएको बताएका छन् । गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएको बालकोटस्थित आफ्नो निवासको बुधवार अवलोकन गर्दै ओलीले आफूहरू विगतमा पनि नभागेको र भविष्यमा पनि नभाग्ने बताएका हुन् । उनले आफूहरू नेपाली मूलका नागरिक भएको बताउँदै अरूले