काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत वर्ष भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा बोल्दै थापाले भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा भएको राज्य दमनदेखि भदौ २४ गते भएको हिंसा, आगजनी र सार्वजनिक सम्पत्तिको विनाशसम्मका घटनाको निष्पक्ष