काठमाडौं । चिनियाँ अटो निर्माता ग्रेटवाल मोटरले ट्याङ्क ७०० को लामो ह्विलबेस संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ । चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको नियमनकारी दस्तावेजमा नयाँ ट्याङ्क ७०० एलडब्ल्यूबीको विवरण सार्वजनिक भएको हो । नयाँ संस्करणमा तीन पङ्क्तिमा ६ वटा सिट रहनेछन् । यसको लम्बाइ ५ हजार ४ सय ४५ मिलिमिटर