सिटिजन्स बैंकको ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर र सवारीसाधन कर्जा

  • बुधबार २४ भौ २०८३ ११:३९ AM
काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर तथा सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले