राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्नुपर्ने प्रस्ताव गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको संकटलाई सम्बोधन गर्न नेपालले अन्तर्राष्ट्रियस्तरमा सशक्त पहल गर्नुपर्ने बताएका हुन् । उनले अहिलेको आवश्यकता आरोप–प्रत्यारोप नभई राष्ट्रिय