भदौं २४ मा घर मात्रै होइन, ओलीलाई नै पन्छाउने उद्देश्य थियो : राधिका शाक्य

  • बुधबार २४ भौ २०८३ ११:२१ AM
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक गरिएको छ। बुधबार बालकोटस्थित ओलीको घरमा आयोजित कार्यक्रममा शाक्यले पुस्तक सार्वजनिक गरेकी हुन्। पुस्तकमा बालकोटस्थित घरमा भएको आगजनी तथा त्यससँग जोडिएका आफ्ना अनुभव र पीडालाई समेटिएको छ। पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले २०८२ साल भदौ २४ गते आफ्नो… Continue reading भदौं २४ मा घर मात्रै होइन, ओलीलाई नै पन्छाउने उद्देश्य थियो : राधिका शाक्य