बजारमा एलपी ग्यासको चरम अभाव र कालोबजारी अन्त्य गर्न माग गर्दै युवाहरूले सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गरेका छन्।लामो समयदेखि बजारमा सहज रूपमा एलपी ग्यास नपाएपछि आन्दोलित युवाहरूले सरकारको ध्यानाकर्षण गराउन निषेधित क्षेत्रमै नाराबाजी गरेका हुन्। उनीहरूले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।प्रदर्शनका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा… Continue reading ग्यासको चरम अभाव र कालोबजारीविरुद्ध सिंहदरबारमा युवाको प्रदर्शन, प्रहरीद्वारा धरपकड(तस्बिरहरु)