काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगीहरूले सरकार र नेपाल आयल निगमलाई अटेरी गरेको आरोप लगाउँदै हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने बताएकी छिन् । बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले पैसा तिरेर पनि उपभोक्ताले ग्यास पाउन नसक्नु देशकै लागि लज्जाजनक अवस्था… Continue reading ४८ हजार सिलिन्डर पठाउँदा १९ हजार मात्रै बजारमा पुगेपछि ग्यास उद्योगीमाथि मन्त्री यादवको आक्रोश – ५८ वटै उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ