मकवानपुरगढीमा ६ सुकुम्बासी परिवारले पाए लालपुर्जा

  • बुधबार २४ भौ २०८३ ११:४८ AM
मकवानपुर । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिका–३ का ६ भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्। जग्गाधनी पुर्जा पाएपछि उनीहरूले आफ्नो जग्गामाथिको स्वामित्व सुनिश्चित भएको बताएका छन्। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या… Continue reading मकवानपुरगढीमा ६ सुकुम्बासी परिवारले पाए लालपुर्जा