काठमाडौं । करिब दुई महिनादेखि सर्वसाधारणले सहज रूपमा खाना पकाउने ग्यास पाउन सकेका छैनन् । घरायसी उपभोक्ता ग्यासको खोजीमा डिलरदेखि डिपोसम्म धाइरहेका छन् । कतिपयले घण्टौं लाइन बस्नुपरेको छ भने कतिपयले नियमित मूल्यभन्दा निकै बढी रकम तिरेर सिलिन्डर जुटाउनुपर्ने अवस्था आएको छ । तर यही संकटको बीचमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीको अभिव्यक्ति सुन्दा… Continue reading ग्यास खोज्दै उपभोक्ता, लाचारी देखाउँदै उद्योग मन्त्री