काठमाडौं। चिनीको मूल्य अस्वाभाविक रूपमा बढेको विषयमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारसँग जवाफ मागेको छ। भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पर्याप्त मौज्दात रहेको र मूल्य नबढ्ने प्रतिबद्धता जनाइए पनि केही महिनामै बजार मूल्य अत्यधिक बढेको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो। समितिका सभापति रहबर अन्सारीले केही महिनाअघि नै चिनीको… Continue reading चिनीको मूल्यवृद्धिबारे सरकारलाई प्रश्न– मौज्दात हुँदाहुँदै किन बढ्यो मूल्य ? बोरामा हीरा–मोती पलाए ?