मधेशमा मानवअधिकारसम्बन्धी ३७६ उजुरी अझै विचाराधीन

  • बुधबार २४ भौ २०८३ १२:१३ PM
जनकपुर । मधेश प्रदेशमा मानवअधिकार उल्लंघनसम्बन्धी सयौँ उजुरी अझै विचाराधीन छन्। राष्ट्रिय मानवअधिकार आयोग, मधेश प्रदेश कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कार्यालयमा ४८८ उजुरी चालु अवस्थामा रहेकामा ११० भन्दा बढीको अनुसन्धान पूरा गरी केन्द्रीय कार्यालय पठाइएको छ भने ३७६ उजुरी अझै विचाराधीन छन्। विचाराधीन उजुरीमध्ये २३४ वटा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी छन्। त्यस्तै आर्थिक,… Continue reading मधेशमा मानवअधिकारसम्बन्धी ३७६ उजुरी अझै विचाराधीन