काठमाण्डौ । लगातार ४ कारोबार दिन बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५.४३ अङ्कले घटेर २ हजार ५४५.४० विन्दुमा झरेको छ । आज सबै समूहको उपसूचक घटेकोमा विकास बैंक र फाइनान्स समूह २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज १९२ वटा कम्पनीको शेयर घटेकोमा ७४ वटाकोContinue reading "४ कारोबार दिनपछि शेयर बजार घट्यो"