ओप्पो फाइन्ड एक्स१० सिरिज यही महिना सार्वजनिक हुने पुष्टि, डिजाइन सार्वजनिक

  • बुधबार २४ भौ २०८३ १०:४५ AM
ओप्पोले आफ्नो फाइन्ड एक्स१० फ्ल्यागसिप सिरिज यही महिना चीनमा सार्वजनिक हुने पुष्टि गरेको छ। कम्पनीले आगामी फोनबारे केही जानकारी सार्वजनिक गर्दै यसको डिजाइनको झलकसमेत देखाएको छ। ओप्पोका कार्यकारी झुओ शिजीले The post ओप्पो फाइन्ड एक्स१० सिरिज यही महिना सार्वजनिक हुने पुष्टि, डिजाइन सार्वजनिक appeared first on Technology Khabar.