जेनजी आन्दोलनको एक वर्ष : साँच्चै बदलिए त पुराना दल कि फेरिए केवल अनुहार ?

  • बुधबार २४ भौ २०८३ ११:०८ AM
काठमाडौं : जेनजी आन्दोलनसँगै ठूला दलका ठूला नेताहरू कुटिएको, उनीहरूका निवास जलेको र सार्वजनिक संरचनाहरू ध्वस्त भएको आज ठीक एक वर्ष पूरा भएको छ । जेनजी आन्दोलनले नेपालको राजनीतिक इतिहासमा ठूलो परिवर्तन ल्यायो र दशकौँदेखि सत्ताको