वन अधिकृत भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • बुधबार २४ भौ २०८३ ०४:०५ PM
अविनाश चौधरीधनगढी, भदौ २४ गते । आफू वन अधिकृत रहेको भन्दै ठगी गर्ने एक युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलारी गाउँपालिका–४ का २५ वर्षीय दीपेश चौधरी रहेका छन...