काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले हिमाल तथा हिमनदिको निगरानी, सीमापार पूर्वसूचना प्रणाली तथा जलवायु अनुकूलनका संरचना निर्माणलाई राष्ट्रिय प्राथमिकता बनाउन सरकारसँग माग गरेकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले विश्वव्यापी जलवायु परिवर्तनको कारण हिमनदी पग्लिने क्रम तीव्र बन्दै गएको भन्दै हिमनदी