वीरगञ्जबाट १३२.९२ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

  • बुधबार २४ भौ २०८३ १०:५५ AM
वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको टोलीले वीरगञ्जबाट १३२.९२ ग्राम ब्राउन सुगरसहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधबार दिउँसो विशेष सूचनाका आधारमा इन्टेलिजेन्स ब्युरोबाट खटिएको सीसी टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित लिंकरोडको होटल अमन प्यालेसको कोठा नम्बर २०५ मा बसेका भारतको मोतिहारी जिल्ला रक्सौल–१३ का करिब ३५ वर्षीय विशाल कुमार कुशवाहालाई पक्राउ