अन्तरदेशीय पूर्वसूचना प्रणाली बलियो बनाउन रोडम्याप तयार: डा. उप्रेती

  • बुधबार २४ भौ २०८३ १०:४७ AM
रसुवा बाढीपछि प्राधिकरणको प्राथमिकता उद्धार तथा राहततर्फ केन्द्रित भएको भन्दै उनले रोडम्यापलाई तत्काल पारित गरी अघि बढाउने बताए ।