राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने विधेयकको प्रतिवेदन पेश

  • बुधबार २४ भौ २०८३ १०:५६ AM
काठमाडौं । राष्ट्रिय सभाको बुधवारको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पेश गर्नुभएको प्रतिवेदनअनुसार समितिले विधेयकमाथि विज्ञ, पूर्वसचिव तथा सुरक्षा निकायका पूर्वप्रमुखहरूसँग छलफल गरेको थियो । छलफलपछि समितिले विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयकले