मानव अधिकार र कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न बलावती शर्माको माग

  • बुधबार २४ भौ २०८३ ११:०७ AM
२४ भदौको घटनाको उद्देश्यबारे समेत स्पष्ट पार्नुपर्ने भन्दै उनले राष्ट्रिय मानव अधिकार आयोग र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताइन् ।