भदौ २३ र २४ का घटनामा संलग्न सबैलाई कारबाही गरियोस्: गगन थापा

  • बुधबार २४ भौ २०८३ ११:१३ AM
उनले भदौ २३ गतेबाटै घटनाको समग्र समीक्षा गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए ।