काठमाडौं । बाढीका कारण रसुवागढी नाका बन्द भएपछि वैकल्पिक मार्गबाट चीनतर्फको नाकाबाट सवारीसाधन भित्रिन थालेको छ । भदौ १० को रसुवा बाढीपछि रसुवागढी नाका पूर्ण रुपमा बन्द रहँदा कोरला नाकाबाट सवारीसाधन भित्रिन थालेका हुन् । चाडपर्व नजिकिँदै जाँदा चीनबाट नयाँ ब्राण्डका सवारीसाधनहरु आउने मौसममा बाढीले सडक बगाउँदा समस्या सिर्जना भइरहेको छ । नेपाल चीन जोड्ने